Rapti Balaji Suppliers

Rapti Balaji Suppliers

Share

Authorized supplier of Pharmaceutical goods

04/09/2026

मानवता नै मानवको साँचो स्वभाव र धर्म हो:
प्रकृतिको अगाडि हामी कति असहाय छौँ भन्ने कुरा यो विपत्तिले पुन: देखाइदिएको छ। तर, प्रकृतिले जतिसुकै ठूलो चोट दिए पनि एक-अर्काको हात समातेर अघि बढ्ने हाम्रो मानवीय भावना त्योभन्दा कयौँ गुणा शक्तिशाली छ। उहाँहरूको यो अपार दुः खमा सानो भए पनि मल्हम लगाउने र "हामी साथमा छौँ" भन्ने अनुभूति दिलाउने एउटा सानो प्रयासस्वरूप आज प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. २५,०००/- (अक्षेरुपी पच्चीस हजार रुपैयाँ) जम्मा गरेका छौ।

उहाहरुको क्षति अपुरणिय छ त्यो हामिले कहिल्यै पूरा गर्न सक्दैनौं तर पनि हाम्रो यो सानो सहयोगले कसैको छाक टार्न वा बस्ने छानोमा थोरै मात्र भए पनि टेवा पुर्‍याउन सक्यो भने हाम्रो यो कदम सार्थक हुनेछ।

दुःखको यो अँध्यारो घडीमा रसुवाका सम्पूर्ण बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस्।❤️🙏
राप्ती बालाजी सप्लायर्स परिवार
🏠📍घोराही- १५ , दाङ
☎ ०८२-५९१६७८
📞 ९७०४५९७०१७
[email protected]
🌐raptibalajisuppliers.com.np

04/09/2026

शुभ कृष्ण जन्माष्टमी! 🪈✨
श्री कृष्ण जन्माष्टमीको यो पावन पर्वको सुखद अवसरमा राप्ती बालाजी सप्लायर्स परिवारका तर्फबाट यहाँहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
भगवान् श्री कृष्णका कालजयी उपदेश, सत्य र धर्मप्रतिको निष्ठाले हामी सबैलाई आरोग्य, सुख र समृद्धिको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गरोस्!
यहाँहरूको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।
राप्ती बालाजी सप्लायर्स परिवार
🏠📍घोराही- १५ , दाङ
☎ ०८२-५९१६७८
📞 ९७०४५९७०१७
[email protected]
🌐raptibalajisuppliers.com.np

31/07/2026

श्राबण१५, अर्थात खीर खाने दीनको सुभ कामना।

राप्ती बालाजी सप्लायर्स परिवार
🏠📍घोराही- १५ , दाङ
☎ ०८२-५९१६७८
📞 ९७०४५९७०१७
[email protected]

16/07/2026

🙏 नयाँ आर्थिक वर्ष २०८३/८४ को हार्दिक शुभकामना
आर्थिक वर्ष २०८२/८३ भरि हाम्रो साथ, सहयोग र विश्वासका लागि हार्दिक धन्यवाद।
नयाँ आर्थिक वर्ष २०८३/८४ मा यहाँको व्यवसाय तथा जीवनमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि व्यावसायिक साझेदारी को अपेक्षा गर्दछौं।
राप्ती बालाजी सप्लायर्स (औषधिको थोक बिक्रेता) परिवार
🏠📍घोराही- १५ , दाङ
☎ ०८२-५९१६७८
📞 ९७०४५९७०१७
[email protected]

29/06/2026

असार १५को उपलक्ष्यमा रोपाइँ दिवश तथा दहि च्युरा खाने दीनको सुभ कामना!
राप्ती बालाजी सप्लायर्स परिवार
🏠📍घोराही- १५ , दाङ
☎ ०८२-५९१६७८
📞 ९७०४५९७०१७
[email protected]

28/05/2026

Bakar Eid Mubarak from Rapti Balaji Suppliers!🎉🎊🎉🎊

​ On the auspicious occasion of Bakar Eid (Eid al-Adha), we wish all a blessed and joyful celebration.

​ Just as this festival inspires sacrifice and devotion, we remain dedicated to serving our community's health and well-being with trusted medicine distribution.

​ May this Eid bring you and your family good health, prosperity, and peace. Stay safe and healthy!

Rapti Balaji Suppliers
🏠📍Ghorahi-15,Dang
☎ +977082-591678
📞 +9779704597017
✉️ [email protected]

01/05/2026

To the hands that shape our future: Thank you for your tireless effort and dedication. Happy International Labour' Day to all the workers around the globe!
Rapti Balaji Suppliers
🏠📍Ghorahi-15,Dang
☎ +977082-591678
📞 +9779704597017
✉️ [email protected]

14/04/2026

नव बर्ष २०८३को उपलक्ष्यमा सम्पुर्णको जीबनमा अपेक्षित नयापन संगसंगै जीबनका हरेक आयाममा सम्पन्नता तथा सम्पुर्णताको मंगलमय सुभ कामना व्यक्त गर्दछौं ।
राप्ती बालाजी सप्लायर्स परिवार
🏠📍घोराही- १५ , दाङ
☎ ०८२-५९१६७८
📞 ९७०४५९७०१७
[email protected]

27/03/2026

🙏 राम नवमीको हार्दिक शुभकामना 🙏
मर्यादा पुरुषोत्तम भगवान श्रीराम को जन्मोत्सवको पावन अवसरमा सम्पूर्णको परिवारमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना गर्दछौं।
यस पवित्र दिनले हामिलाई जीवनमा धर्म, सत्य र प्रेमको मार्गमा चल्ने प्रेरणा मिलोस।
जय श्रीराम! 🚩
राप्ती बालाजी सप्लायर्स परिवार
🏠📍घोराही- १५ , दाङ
☎ ०८२-५९१६७८
📞 ९७०४५९७०१७
[email protected]

Want your business to be the top-listed Beauty Salon in Dang?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Ghorahi-15
Dang

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00