Surunga Medicine & Clinic

Surunga Medicine & Clinic

Share

Health services

19/09/2026

हामी अत्यन्तै खुसी छौ , अनि हामी स्वागत गर्दछौ! अब सुरूङ्गामा नै MD(Pathologist) डा.प्रतिक्षा जोसीको दैनिक सेवा रहने छ। सम्पुर्ण ल्याव सेवा नयाँ विस्तार सहित Quality रिपोर्टको लागी हामी निरन्तर प्रयासमा छौ। सम्पर्क 023553097 ⁨980-4964107⁩
अब ल्याव सेवाको लागी सुरूङ्गा मेडिसिन सेन्टर एण्ड क्लिनिकलाई सम्झनुस हामी दिन्छौ विशेषज्ञ सहितको गुणस्तरिय ल्याव सेवा

19/09/2026

हामी अत्यन्तै खुसी छौ , अनि हामी स्वागत गर्दछौ! अब सुरूङ्गा मै Microbiology मा MD गर्नुभएका डा.शिसिर पोख्रेलको दैनिक सेवा रहने छ। सम्पुर्ण ल्याव सेवा नयाँ विस्तार सहित Quality रिपोर्टको लागी हामी निरन्तर प्रयासमा छौ। सम्पर्क 023553097 980-4964107

17/09/2026

आज विहान 8:20 मा सुरूङ्गा मेडिसिन सेन्टर एण्ड क्लिनिक सुरूङ्गामा
वरिष्ठ छाला,यौन तथा शौन्दर्य विशेषज्ञ आउने दिन
डा.दिपायन पाण्डे
023553097 9804964107

17/09/2026

विश्वकर्मा पूजाको हार्दिक शुभकामना 🙂

15/09/2026

❤️ स्वस्थ मुटु, दीर्घ जीवन! के तपाईंको मुटु सुरक्षित छ?

सामान्य लाग्ने छाती दुखाइ वा सास फुल्ने समस्या पछि गएर जटिल बन्न सक्छ। समयमै गरिएको मुटुको जाँचले ठूलो जोखिमबाट बचाउँछ।

👨‍⚕️ विशेषज्ञ डाक्टर

डा. राजेश कुमार पन्जियार (Dr. Rajesh Kumar Panjiyar)

वरिष्ठ क्लिनिकल तथा इन्टरभेन्सनल कार्डियोलोजिस्ट (Senior Clinical & Interventional Cardiologist)
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबाट क्याथ ल्याब (CATH LAB) तालिम प्राप्त

🩺 उपचार हुने मुख्य समस्याहरू तथा सेवाहरू:

उच्च रक्तचाप (High BP) तथा कोलेस्ट्रोल नियन्त्रण
छाती दुख्ने तथा सास फुल्ने समस्याको परीक्षण
हृदयघात (Heart Attack) को जोखिम मूल्याङ्कन तथा रोकथाम
मुटुको कमजोरी (Heart Failure) व्यवस्थापन
पुरानो मुटु रोगसम्बन्धी सम्पूर्ण समस्याहरू
ECG तथा मुटुको भिडियो एक्सरे (ECHO) सेवा

मुटुको शल्यक्रिया (Surgery) गराएका तथा पेसमेकर (Pacemaker) राखेका बिरामीहरूका लागि नियमित फलोअप तथा विशेष परामर्श

मिति: असोज 3 गते, शनिबार

स्थान: सुरूङ्गा मेडिसिन सेन्टर एण्ड क्लिनिक, कन्काई–३, सुरूङ्गा, झापा

अग्रिम नाम दर्ता / जानकारीका लागि: 9804964107 / 023553097

👉 मुटुको समस्यालाई हेलचेक्र्याइँ नगरौं; समयमै जाँच गराई सुरक्षित बनौं। सिट सीमित भएकाले आजै आफ्नो नाम दर्ता गराउनुहोस्!

14/09/2026

दैनिक दिउसो 3 वजे नाक,कान तथा घाटी विशेषज्ञ सेवा
डा निरज रौनियार
MBBS,MS(ENT)
023553097/9804964107

14/09/2026

तीजको शुभकामना

11/09/2026

With Dr. Arbind Bhusal – I just got recognized as one of their top fans! 🎉

11/09/2026

भोली शनिबार मानसिक,नसा तथा एन्जाईटी विशेषज्ञ सुरूङ्गामा 023553097

10/09/2026
Want your business to be the top-listed Beauty Salon in Jhapa District?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Surunga
Jhapa District
57200