Harka Sampang- समर्थक -Grup
हर्क साम्पाङ एउटा ब्यक्ति मात्र होइनन,देश भरिका पिडित जनताको आवाज पनि हुन ।📣📣📣📣📣📣📣📣📣📣
यो सम्स्या को समाधान कहिले हुन्छ घन्ते सरकार ?
हर्क साम्पाङ् को आजको गहकिला कुरा कस्को लागि नराम्रो बोलेकाछन र!
सबै त सकियो बाकी के रहयो भगवान !
मृतक हरुमा हार्दिक श्र्दान्जली!
एस घतनामा पर्नु भएका सम्पुर्नलाई सहने शक्ति देउ है भगवान। पिदित हरु समक्ष नेपाल सरकारको छितो भन्दा छितो ध्यान जाओस।
काठमान्डौ बुढानिल्कण्ठ मा श्रमसस्कृती पार्तिको आह्वानमा स्थानिय नेवा समुदाय लगाएत श्रम सस्कृती को सुधारबारको बिरुवा रोपाई कार्यक्रम।
सबैले श्रम गर्नै पर्छ श्रम नगरी रिन ले रिन ले थिचेको देश माथी उथाउन सकिन्छ भन्नू दोको मा दुध अदाउन सकिन्छ भन्नू मात्र हो।
माननीय हर्क साम्पाङ ज्युको आह्वानमा आज सिंहदरबार परिसरमा श्रमदान मार्फत बृक्षारोपण कार्यक्रम मा सहभागी सभामुख ज्यु लगायत माननीय ज्युहरु हरुको उपस्थित रह्यो@र सभामुख ज्यु लाई श्रमसस्कृती पार्ती को तिसर्त पनि दिनुभएको छ।
लौजा अब पचाउन सक्छौ कि बजाउन सक्छौ घन्ते हो होस पुराउ है हर्क ले माटो मुनि गय पनि छोड्ने वाला छैनन।
11/08/2026
हामिले त सन्का लागेकै थियो आखिर जे नहोस भनेको आखिर तेहि बनाएछन घन्तेहर !भनेकै हो भाग्यशाली बिजेताका नाममा आफ्नैलाइ पैसा बांड्दैछन भनेर।आखिर त्यही गरेछन।जय घाँडो।घोन्तो,घोप्तो खरानो ,गाजो😂😂😂तिमी हरुको देश लुत्ने नया तरिका होइन त
सामाजिक सन्जाल बाट!
साएद नेपाल सरकारको अब्यबस्थित सिस्तम को कारन नेपाली जनताले पाएको सास्ती को सानो झलक तर गहिरो चोत 😪
dahal को पेज बात
आमा बालेन ले देश बनाउछ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
16
Kathmandu